समाज

मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकालेको छ ।बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लाेस सोलेरले गोल फर्काए । …

मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित قراءة المزيد »

अजहर र आबिदको शतकमा पाकिस्तान बलियो

एजेन्सी – ओपनर आबिद अली र अजहर अलीको शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा पहिलो दिन ९० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको छ । पाकिस्तानका ओपनर आबिद अली २ सय ४६ बलमा १७ चौका सहित …

अजहर र आबिदको शतकमा पाकिस्तान बलियो قراءة المزيد »

सिटीमाथि चेल्सीको उत्कृष्ट जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।सिटीका रहिम स्ट्रर्लिङले एक गोल …

सिटीमाथि चेल्सीको उत्कृष्ट जित قراءة المزيد »

Scroll to Top