हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध

एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड ईर्लिङ हाल्याण्डले आफु जर्मन क्लबमै प्रतिबद्ध रहेको बताएका छन् ।आगामी समर ट्रान्सफरमा म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डले आफु डर्टमण्डमै बस्ने प्रतिबद्धता दोह¥याएका हुन् । उनले आफ्नो लक्ष्य डर्टमण्डमै बसेर बुन्डेसलिगाको उपाधि जित्नु रहेको बताए ।उनले भनेका छन्, ‘मेरो उद्धेश्य भनेको यही रहनु हो । र यस क्लबबाट उपाधि …

हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध قراءة المزيد »